जेठ ०८, २०८१, मंगलबार
               

तोलामा १०० रुपैयाँ घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

साताको कारोबारको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोलामा १00 रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५०० रुपैैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि