जेठ ०७, २०८१, सोमबार
               

आज पनि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर ८६ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि शुक्रबार छापावाला सुन तोलाको ८६ हजार २०० मा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि