बैशाख २२, २०८१, शनिबार
               

तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

नेपाली बजारमा बुधवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

आज ७०० रुपैयाँ घटेको हो । आइतबार सुन ४ सयले घटेको थियो । सोमबार स्थिर रहेको थियो भने मंगलबार १ सयले घटेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९० हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका लागि ९० हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । मंगलवार चाँदीको मूल्य १ हजार ३१५ रहेको थियो भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १ हजार ३०५ कायम भएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि