जेठ ०९, २०८१, बुधबार
               

दैनिक २० केजीसम्म सुन आयात गर्न राष्ट्र बैंकको अनुमति

नेपाल फ्ल्यास
चैत १९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्र बैंकले सुन आयातको सीमा बढाएको छ । व्यवसायीहरुले सुनको आयात बढाउन माग गरेपछि सुनको आयत बढाएको हो । 

केन्द्रीय बैंकले बिहीबार एक परिपत्र जारी गरी सुन आयातको सीमालाई बढाएर दैनिक २० केजी आयात गर्न पाउने व्यवस्था गरेको छ । यसअघि दैनिक १० केजी मात्रै सुन आयात गर्न सकिने व्यवस्था थियो । व्यवसायीहरुले सुनको माग धान्न मुस्किल परेको भन्दै सुन आयातको कोटा बढाउन आग्रह गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि