जेठ ०७, २०८१, सोमबार
               

आज पनि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

हिजो ३०० रुपैयाँ प्रतितोला बढकाे सुनकाे भाउ आज पिन बढेको छ । बुधबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मुल्य तोलाको ८७ हजार २०० कायम गरेको छ । हिजो (बुधबार) तोलाको ८६ हजार ९०० मा काराेबार भएकाे थियो । यस्तै तेजावी सुनको भाउ पनि बढेर ८६ हजार ७५० कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको भाउ बिहीबार पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भएको  चाँदीको भाउ आज १ हजार २९० पुगेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि