जेठ ०९, २०८१, बुधबार
               

आज सुन ९१ हजार ३०० मा काराेबार हुँदै

नेपाल फ्ल्यास
बैशाख १३, २०७८

ADVERTISEMENT

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । गत हप्ता आइतबार सुन २ सयले बढेको थियो। सोमबार ३ सयले बढेको सुन मंगलबार ३ सयले नै घटेको थियो । यस्तै बुधबार १३ सयले बढेको थियो भने बिहीबार ३ सयले बढेको थियो । शुक्रबार २ सयले बढेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।  यस्तै तेजाबी सुन आजका लागि ९० हजार ८ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य पनि आज स्थिर छ । आज चाँदी तोलामा एक हजार ३१० मा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि