जेठ ०९, २०८१, बुधबार
               

आज पनि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
बैशाख ०९, २०७८

ADVERTISEMENT

सुनको भाउ आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको हो । योसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामै १ हजार ३०० रुपैयाँले उकालो लागेको थियो। 
आज चाँदीको भाउ तोलामै २५ रुपैयाँले बढेर १ हजार ३३५ रुपैयाँ कायम भएको छ ।


कस्तो लाग्यो ?

यो पनि