जेठ ०७, २०८१, सोमबार
               

३०० रुपैयाँ बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैया बढेको छ ।

यस हप्ता आइतबार सुन प्रतितोला ४०० ले बढेको थियो । आज चौथोदिन ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८६ हजार ९ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८६ हजार ४५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार २७० मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि