जेठ ०७, २०८१, सोमबार
               

दुई दिनयता सुनको मूल्य स्थिर

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

नेपाली बजारमा सोमबार र मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारदेखि तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भइहरकाे छ ।

यस्तै तेजावी सुन प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने सामान्य बढेको छ  । मंगलबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ बढेको छ ।  मंगलबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कायम भएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि