बैशाख २९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सुन
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं ।नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ६ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य...
आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं ।नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर छ । आज सुन ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । गत हप्ता आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार...
सुनको मूल्यमा समान्य गिरावट
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । सुनको मूल्यमा समान्य गिरावट भएको छ । शुक्रबार तोलामा ९६ हजार ४०० मा कारोबार भएको छापावाल सुन आइतबार९६ हजार १००मा कारोबार भएको हो ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामासुनकोमूल्य आइतबार तोलामा ३०० रुपैयाँ घटेको छ त्यसैगरी, तेजावी सुन...
सुनकाे मूल्य बढ्दै गयो तर, कारोवार शून्य
नेपाल फ्ल्यास
साउन २१, २०७७
कन्चनपुर । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य एक हजार ६०० ले बढेर एक लाख एक हजार चार सय रुपैयाँपुगेको छ । तीज, गौरा दशैँ र तिहारजस्ता...
मंगोलियाले किन्यो ११ टन सुन
एजेन्सी
साउन २१, २०७७
उलानबटोर । मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ । मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ । मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचित...
एक वर्षमा साढे ३२ हजारले बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ३२ हजार ५०० रुपैयाँले वृद्धि भएको छ । गत साउन १२ गते नेपाली बजारमा छापावाला...
सुनको मूल्य अहिलेसम्मकै महँगो
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । पछिल्लो तीन दिनयता निरन्तर उकालो लागेको सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुन प्रतितोला ९०० रुपैयाँ बढेर ९२ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो (बुधबार) यसको...
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । सुनको मूल्य ६ सयले बढेको छ, प्रतितोला साढे ९१ हजारमा कारोबार भइरहेको छ । छापावाल सुन मूल्य अघिल्लो दिनको तुलनामा बुधबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको हो । मंगलबार सुन प्रतितोला ७...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । आइतबार सुनको मूल्यमा ७ सय रुपैयाँलेवृद्धि भएको छ । सुनको मूल्य ९१ हजारभन्दा माथि पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य तोलामा ९१ हजार ३ सय रूपैयाँ तोकिएको छ...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बिहीबार छपावाल सुन छोलामा...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९० हजारभन्दा बढी पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९१ हजारमा कारोबार भइरहेको छ । यस्तै,...
सुनको मूल्य ९० हजारभन्दा बढी
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । लकडाउनको अवधिमा सुनको मूल्य दिन प्रतिदिन बढ्दै गइरहेको छ ।यसैक्रममा आइतबार सुनको मूल्य प्रतितोला ९० हजारभन्दा बढी छ । बजारमा सुन अघिल्लो दिनभन्दा तोलामा सात सय बढी यति उच्च मूल्य पुगेको हो । आज बजारमा छापावल सुनको मूल्य...
सुनको मूल्य अहिलेसम्मकै महँगो
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। विश्वमा कोरोना भाइरस संक्रमणका कारण लगानीकर्ताको आकर्षण बढ्नु, अमेरिकी फेडरल बैंकले ब्याजदर घटाउनु तथा सरकारले बजेट मार्फत बढाएको भन्सारदरका कारण नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।...
सुनको मूल्यमा नयाँ रेकर्ड, कहिले घट्छ मूल्य ?
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । गत आइतबारदेखि दिनहुँ रेकर्ड कायम भइरहेको सुनको मूल्य आज (बिहीबार) पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला हजार रूपैयाँ बढेर ८९ हजार ६ सय रूपैयाँ कायम भएको छ, जुन अहिलेसम्मको सर्वाधिक मूल्य...
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । शुक्रबार तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ७६...
फेरि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
सुनको मूल्य अहिलेसम्मकै उच्च
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौं । बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ । बिहीबार सुन तोलामा ८० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यावसयी महासंघका अनुसार बुधबार तोलामा ८० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँ...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
फागुन २१, २०७६
काठमाडौं । बजारमा बुधबार सुनको मूल्य तोलामा २२०० रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन २२०० रुपैयाँले बढेर तोलामा ८० हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यसअघि मंगलबार सुन तोलामा ७८ हजार ३०० रुपैयाँमा...
छ किलाे सुनसहित भारतीय नागरिक पक्राउ
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । मकवानपुर प्रहरीले ६ किलो सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्रि बसलाई पूर्वपश्चिम राजमार्गको हेटौँडा१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ वर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठूला...
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ७८ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो । मंगलबार सुनको मूल्य बढेर ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी...
«
1
2
3
4
5
6
7
8
9
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय