जेठ ०८, २०८१, मंगलबार
               

सुनको मूल्य बढ्यो

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

शुक्रबार तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

यता चाँदीको मूल्य पनि बढेको छ । 

शुक्रबार तोलामा ७०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा रु २० बढेर तोलामा ७२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचँँदी व्यवसायी महासंघले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि