जेठ ०८, २०८१, मंगलबार
               

फेरि घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको छ ।

बुधबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७४ हजार ७०० रुपैयाँमा  कारोबार भएको छ  ।

यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

बुधबार तोलामा ७१० रुपैया प्रतितोलामा कारोबार भएको चाँदी बिहीबार घटेर ६८० रुपैयाँमा कारोबार भएको हो । 


कस्तो लाग्यो ?

यो पनि