जेठ ०२, २०८१, बुधबार
               

आज पनि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
जेठ १७, २०७८

ADVERTISEMENT

साताको दोस्रो दिन आज पनि सुनको मूल्य बढेको छ । आज सुन २०० रुपैयाँले बढेको हो । आइतबार पनि २०० ले नै बढेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९४ हजार २०० मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका लागि ९३ हजार ७०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी एक हजार ३६० मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि