जेठ ०२, २०८१, बुधबार
               

सुनको मूल्य तोलामा २०० रुपैयाँ बढ्यो

नेपाल फ्ल्यास
जेठ १६, २०७८

ADVERTISEMENT

 आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३५५ रुपैयाँ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि