जेठ ०९, २०८१, बुधबार
               

कति छ आज सुनको मूल्य ?

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

नेपाली बजारमा साताको चौथो दिन आज सुनको मूल्य स्थिर छ। 

यस हप्ता आइतबार २ सयले बढेको थियो। सोमबार पनि २ सयले बढेको थियो। मंगलबार सुन ३ सयले बढेको थियो भने आज स्थिर छ ।

आज छापावाला सुनको प्रतितोला ९४ हजार ५ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९४ हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ। आज चाँदी एक हजार ३६० मा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि