बैशाख ०७, २०८१, शुक्रबार
               

सुन र चाँदीको मूल्य बढ्यो

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

ADVERTISEMENT

काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९४ हजार ४०० रूपैयाँ तोकिएको छ।

यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रहने छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० रूपैयाँ तोकिएको थियो।

शुक्रबार चाँदीको मूल्य एक हजार २८५ रूपैयाँ तोकिएको छ। बिहीबार प्रतितोला एक हजार २७० रूपैयाँमा कारोबार भएको थियो।

 


कस्तो लाग्यो ?

यो पनि