बैशाख २६, २०८१, बुधबार
               

सुनको भाउ घट्यो, चाँदी पाँच रुपैयाँले बढ्यो

नेपाल फ्ल्यास
असोज ०४, २०८०

ADVERTISEMENT

काठमाडौं । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ छ । हिजो तोलाको एक लाख १२ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि