जेठ ०२, २०८१, बुधबार
               

सर्पको डसाइबाट बालकको मृत्यु

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

सप्तरी ।  सप्तरीको राजगढ  गाउँपालिका–६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु भएको छ ।

घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले  बताए  ।  मृतक बालकको नाम भने प्रहरीले खुलाइएको छैन् । 

सर्पको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । 


कस्तो लाग्यो ?

यो पनि