जेठ ०२, २०८१, बुधबार
               

पाल्पामा एकैदिन १२१ जनालाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

पाल्पा । पाल्पामा बिहीबार १ सय २१ जना कोरोना संक्रमित थप भएका छन् । 

पाल्पाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकाका एक जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ ।

योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ६६ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि