बैशाख १७, २०८१, सोमबार
               

खाद्यवस्तुमा बदमासी गर्नेलाई संरक्षण नगर्न सरकारसँग आग्रह

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

काठमाडौं । उपभोक्ताकर्मीहरुले बिग्रिएको खाद्य वस्तुमा नयाँ मिति लेखेर बजार पठाउने अपराधलाई संरक्षण सरकारसँग आग्रह गरेका छन् । 

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले जनताको अमूल्य स्वथ्यमामाथि खेलवाड गर्नेलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए । 

उनीहरुले सडेको खानेकुराबाट बिग्रेको नेपालीको स्वाथ्यको भरपाई कडा कारबाहीबाटै गराउनु पर्छ, यसका लागि खबरदारीका लागि आह्वान गरेका छन् । 

यो पनि