जेठ ०२, २०८१, बुधबार
               

प्रदेशको स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

बुटवल । प्रदेश ५ को र स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । 

मंगलबार प्रदेशसभामा भएको मतदानमा सो प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । जुन प्रदेशसभाको दुई तिहाई बहुमत हो । 

प्रस्तावको विपक्षमा भने जम्मा १३ मत परेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि