जेठ ०६, २०८१, आइतबार
               

बेनी–जोमसोम सडकखण्ड पुन: अवरुद्ध

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

म्याग्दी। बेनी–जोमसोम सडकखण्ड पुन: अवरुद्ध भएको छ । 

अन्नपूर्ण गाउँपालिका–३ दानाको अन्ध गल्छीस्थित रुप्से झरनामा आएको बाढीले सडक बगाएपछि सो सडकखण्ड अवरुद्ध भएको हो । जसका कारण आलु–स्याउ  र खाद्यान्न बोकेका गाडी बाटोमै रोकिएका छन् ।

बाढीले दुवैतर्फका पूरै भित्ता बगाएको छ । जसका कारण तत्काल नयाँ ट्र्याक खोल्ने सम्भावना नभएको बताइएको छ । विगतमा साउन २६ गते गएको बाढीका कारण करिब एक महिना अवरुद्ध सडक नयाँ ट्रय्याक खोलेर भदौ १ देखि यातायात सञ्चालन गरिएको थियो ।

यो पनि