जेठ ०६, २०८१, आइतबार
               

सिआइबीमा कार्यरत २६ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का २६ जना अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा एकजना प्रहरी नायब उपरीक्षक (डिएसपी) सहित २६ जनालाई संक्रमण पुष्टि भएको हो ।

सिआइबी) का २६ जना अधिकारीलाई कोरोना संक्रमण देखिएसँगै कन्ट्याक ट्रेसिङ गरेर थप परीक्षण सुरु गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि