जेठ ०६, २०८१, आइतबार
               

नेपालका दोस्राे प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहकाे निधन

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहकाे आज निधन भएकाे छ । 

ओम अस्पतालमा उपचारकाे क्रममा १०४ वर्षकाे उमेरमा मृत्यु भएकाे हाे  । अस्पताल स्राेतका अनुसार मंगलबार साँझ निमाेनियाका कारण मृत्यु भएकाे हाे । 

उनले २०१३ सालदेखि २०१६ सालसम्म प्रधानन्यायाधिशकाे जिम्मेवारी सम्मालेका थिए । साथै उनी नेपालका दोस्राे प्रधानन्यायाधीश हुन् । 


कस्तो लाग्यो ?

यो पनि