जेठ ०४, २०८१, शुक्रबार
               

आज १ हजार ६४० संक्रमित थपिए

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा  देशभर १ हजार ६४० कोभिड संक्रमित थपिएका छन् । १३ हजार ४५५  जनाको कोभिड परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ ।

आज २ हजार १६१ जना कोभिड-१९ संक्रमणबाट मुक्त भएका छन् । नेपालमा हालसम्म ७ लाख ३३ हजार १६१ जना संक्रमणमुक्त भइसकेका छन् । 

देशभर सक्रिय संक्रमित २९ हजार ४७९ जना छन् । जसमध्ये आइसोलेशनमा ४८८, भेन्टीलेटरमा १४०, होम आइसोलेसनमा  २७ हजार ६९०, संस्थागत आइसोलेशनमा १७८९ र क्‍वारेन्टीनमा २५६ जना छन् ।

त्यसैगरी १० जनाको मृत्यु र हालसम्म १० हजार ८८९ जनाको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि