जेठ ०४, २०८१, शुक्रबार
               

आज १ हजार ६७७ संक्रमित थपिए

नेपाल फ्ल्यास
भदौ २२, २०७८

ADVERTISEMENT

आज नेपालमा १ हजार ६७७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको तथ्यांक अद्यावधिक गर्दै मंगलबार सोको संख्यामा कोरोना संक्रमित थपिएको जनाएको हो।

मन्त्रालयले १५ हजार ३४ जनाको नमूना परीक्षण गरेको थियो। सोही अवधिमा २ हजार ७२ जना संक्रमणमुक्त भएको र २१ जनाको मृत्यु भएको पनि मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ । नेपालमा हाल ३० हजार ३०३ जना सक्रिय संक्रमित छन्। 


कस्तो लाग्यो ?

यो पनि