जेठ ०६, २०८१, आइतबार
               

आज १९ सय २० संक्रमित थपिए

नेपाल फ्ल्यास
भदौ ०६, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २४ जनाको मृत्यु भएको छ।

यो संगै देशभर कोरोना भाइरसको संक्रमणबाट १० हजार ५०९ जनाको मृत्यु भएको छ। यसैगरि, हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ रहेको छ।


कस्तो लाग्यो ?

यो पनि