असोज ०६, २०८१, आइतबार
               

झापामा ८ महिनाकी छोरीसहित तीन जनाले गरे आत्महत्या

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT


​​​​झापा । झापाको कन्काई नगरपालिका–१ सृजना टोलमा ८ महिनाको बच्चीसहित एकै परिवारका तीन जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

आफ्नै घरभित्र कोठामा झुन्डिएको अवस्थामा ३४ वर्षीय रविन बिक, २९ वर्षीय मुना र ८ महिनाकी काखे बच्ची रुविनाको शव फेला परेको हो । 

  


कस्तो लाग्यो ?

यो पनि