जेठ ०२, २०८१, बुधबार
               

एकै परिवारका दुई बालक पोखरीमा डुबेर मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

सिरहा । सिरहा नरहा गाउँपालिका–३ खोरियाका एकै परिवारका दुई बालकको शव मृतावस्थामा फेला परेको छ । प्रहरीका अनुसार गुलजार शेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय यहसानको शव सोमबार बेलुका गाउँदेखि करिब सात सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा भेटिएको हो ।

घरबाट दिउँसो करिब तीन बजेबाट हराएका उनीहरुको खोजतलासका क्रममा  गर्ने क्रममा शव पोखरीमा मृत अवस्थामा फेला परेको हो । इलाका प्रहरी कार्यालय मिर्चैका अनुसार उनीहरु माछा मार्ने वा नुहाउन पाखरीमा पसेको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे अनुन्सधान भइरहेको जनाइएको छ ।

दुवै शप पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उपाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि