बैशाख १७, २०८१, सोमबार
               

विद्युतीय शवदाह गृह अब चौबिसै घण्टा सञ्‍चालन हुने

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । पशुपतिमा रहेको विद्युतीय शवदाह गृह अब चौबिसै घण्टा सञ्‍चालनमा ल्याउन मन्त्रिपरिषद्ले निर्णय गरेकाे छ । 

सोमबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । 

शवदाह गृह सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गर्ने र थप एक शवदाह गृह निर्माणका व्यवस्थापन अर्थमन्त्रालय गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि