जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

सुनसरी ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैंचाकी शिशुको शुक्रबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

उनलाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि प्रतिष्ठानले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि