जेठ ०१, २०८१, मंगलबार
               

२ वर्षयता एकल पुरुषलाई मासिक भत्ता

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

ताप्लेजुङ । अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगे पनि  ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ ।

सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताए । ६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि