जेठ ०२, २०८१, बुधबार
               

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिका-१२ चापापानीस्थित २० वर्षीय नवीन गौचनको घरमा जुवातास खेलिरहेका गौचन लगायत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जुवातास खेलिरहेका उनीहरूलाई नगद ३ लाख २३ हजार ५९० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि