जेठ ०३, २०८१, बिहीबार
               

लुम्बिनी विकास परिषरभित्र आगलागी

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

रुपन्देही । लुम्बिनी विकास कोष परिसरभित्र आगलागी भएको छ । शुक्रवार साँझ सात बजेतिर आगलागी भएको प्रहरीले जनाएकाे छ । 

आगलागीबाट बोटबिरुवा, चराचुरंगी, जीवजन्तु, खर घाँस जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, दंगा प्रहरी लगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि