जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।           

अहिले (आइतबार बिहान) देशको पश्चिमी भूभागमा सामान्य बदली रही देशको मध्य र पूर्वी भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशका पश्चिमी भूभागमा सामान्य बदली रहि बाँँकी भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना छ।

त्यस्तै आज राति देशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएकको छ। 


कस्तो लाग्यो ?

यो पनि