काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
जनकपुर र उदयपुरका दुई जना व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको भेटिएको हो ।
उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ४७ पुगेको छ ।