न्यायपरिषद्ले उच्च अदालतका ८४ न्यायाधीशहरूको सरूवा गरेको छ । परिषद्को बुधबार बसेकाे बैठकले ती न्यायाधीशहरूको सरूवा गरेको हो । प्रधानन्यायाधीशको नेतृत्वको पाँच सदस्यीय परिषद्मा हाल नेपाल बार एसोसियसनको प्रतिनिधिको रूपमा रहने सदस्य रिक्त छन् ।
न्यायाधीश को-कहाँ सरुवा भए ? तलको सूची हेनुहोस्ः