कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरुवा
१२ सिडियोको सरुवा
नेपाल फ्ल्यास
असोज ३१, २०७८
गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार गृहमन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडियोको सरुवा गरिएको हो । गृहमन्त्रालयबाट किरण थापालाई कैलाली, खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट गृहमन्त्रालय तानिएको छ । जगन्नाथ...
सशस्त्र प्रहरीका ११ जना डिआइजीको सरुवा
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा भएको छ । गृहमन्त्रालयले बिहीबार डिआइजीको काज सरुवा निकालेको हो । सरुवा अनुसार मन्दिप श्रेष्ठ नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरबाट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय...
आफैंले गरेको सरुवा बदर गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय ट्रमा सेन्टरका तत्कालीन निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. सन्तोष पौडेललाई कान्ति अस्पतालमा सरुवा गर्ने तीन दिनअघिको आफ्नै निर्णय बदर गरेका छन् । ट्रमाको निमित्त मेसु रहेका डा. पौडेललाई गत २९ भदौमा राज्यमन्त्रीस्तरको निर्णयबाट हटाइ...
सचिवहरुको सरुवा, गृह मन्त्रालयमा टेकनारायण पाण्डे
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । सरकारले सचिवको सरुवा गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो । निर्णयअनुसार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । यस्तै गृह मन्त्रालयमा भूमि...
सरकारले गर्यो एकसाथ चार एआइजीकाे सरुवा
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । सरकारले नेपाल प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआइजी)हरुको एकसाथ सरुवा गरेको छ । सरुवा हुने एआइजीहरुमा निरज बहादुर शाही, हरिबहादुर पाल, सहकुल थापा र विश्वराज पोखरेल रहेका छन् । सरकारले महानगरीय प्रहरी कार्यालय मेट्रो मा निरज बहादुर शाही ,...
दाङ र सप्तरीका सिडिओको सरुवा
नेपाल फ्ल्यास
असार ०९, २०७८
काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । दाङ र सप्तरी जिल्लाका प्रजिअहरुको सरुवा भएको हो । गृह मन्त्रालयमा रहेका रामबहादुर कुरुम्वाङलाई दाङमा र दाङका प्रजिअ दीर्घनारायण पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी,गृह...
१६ डिआइजीको सरुवा
नेपाल फ्ल्यास
असार ०७, २०७८
नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को आज सरुवा गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयले उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । प्राप्त विवरण अनुसार प्रदेश १ मा...
प्रहरीका ३० एसपी र ६९ डीएसपीकाे सरुवा
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । नेपाल प्रहरीका ३९ जना प्रहरी उपरिक्षकहरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ३० जना एसपीहरुको सरुवा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी बेलबहादुर पाण्डेलाई सरुवा गरिएको छ ।काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, झापामा...
१८ जना सिडिओको सरुवा
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । गृहमन्त्रालयले१८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु( सिडिओ) को सरुवा तथा पदस्थापना गरेको छ । शुक्रवार गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सिडओको सरुवा गरेको हो । गृहमन्त्रालयका अनुसार ललितपुरमा सहसचिव ढुण्डी प्रसाद निरौलालाई सरुवा गरिएको छ । उनी यसअघि गृहमन्त्रालयमा कार्यरत...
सशस्त्र प्रहरीका ८ डिआइजी र एसएसपीको सरुवा
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
काठमाडौं ।गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका ८ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा गरेको छ । डिआइजीसँगै एकजना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णय गर्दै...
३३ एसएसपीको सरुवा
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । गृहमन्त्रीस्तरको आजको निर्णयअनुसार यही मंसिर ७ गतेदेखि लागू हुने गरी एसएसपीको सरुवा गरिएको छ । सोअनुसार प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखाका एसएसपी अशोक...
काठमाडौं प्रहरी प्रमुखमा सिंह र ललितपुरमा बज्राचार्यको सरुवा
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकाका दुई जिल्लाका प्रहरी प्रमुखसहित एसएसपीको सरुवा गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं प्रहरी प्रमुखमा अशोक सिंह र ललितपुर प्रहरी प्रमुखमा किरण बज्राचार्यको सरुवा भएको हो । सिंह प्रधान कार्यालय र बज्राचार्य महानगरीय प्रहरी...
सचिवहरूको सरुवा
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं ।: सरकारले केही सचिवहरूकोसरुवा गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ भने प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई सङ्घीय मामिला तथा...
८४ जना न्यायाधीशको सरुवा (सूचीसहित)
नेपाल फ्ल्यास
असोज २८, २०७७
न्यायपरिषद्ले उच्च अदालतका ८४ न्यायाधीशहरूको सरूवा गरेको छ । परिषद्को बुधबार बसेकाे बैठकले ती न्यायाधीशहरूको सरूवा गरेको हो । प्रधानन्यायाधीशको नेतृत्वको पाँच सदस्यीयपरिषद्माहाल नेपाल बार एसोसियसनको प्रतिनिधिको रूपमा रहने सदस्य रिक्त छन् । न्यायाधीश को-कहाँ सरुवा भए ? तलको सूची...
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे सरुवा
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौं। गृह मन्त्रालयले शुक्रबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनालाई झापाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । यसैगरी काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सल्यानका शिवकुमार शर्मालाई सरुवा गरेकाे छ ।...
सरकारले गर्यो ६० जना सह-सचिवको सरूवा (सूचीसहित)
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाडौं । सरकारले ६० जना सह-सचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयका सह-सचिवहरूको सरुवा गरेको हो । संघका मन्त्रालयमा रहेका वरिष्ठ सहसचिवलाई प्रदेशमा पठाइएको छ, भने प्रदेश सचिवको रुपमा कार्यरत सहसचिवहरूलाई संघमा ल्याइएको छ...
६३ जना सहसचिवको सरुवा
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । ६३ जना सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जना वरिष्ठ सहसचिवहरूलाई प्रदेश कार्यालयमा सरुवा गरेको जनाएको छ । वरिष्ठ सहसचिवहरुलाई प्रदेशमा पठाएको मन्त्रालयले जनाएको छ । राजपत्रांकित प्रथम श्रेणीका ६३ जना सहसचिवहरूलाई...
सहसचिव र उपसचिव गरी ४४ जनाकाे सरुवा (सूचीसहित)
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं : सरकारले ४४ जना सहसचिव र उपसचिवको सुरुवा गरेको छ । आइतबार बसेकाेमन्त्रिपरिषदकाे निर्णय अनुसार उनीहरूकाे सरुवा गरिएकाे हाे ।
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय