काठमाडौं : सरकारले ४४ जना सहसचिव र उपसचिवको सुरुवा गरेको छ । आइतबार बसेकाे मन्त्रिपरिषदकाे निर्णय अनुसार उनीहरूकाे सरुवा गरिएकाे हाे ।