जेठ ०५, २०८१, शनिबार
               

धनगढीमा खाना पकाउने ग्यास लिक हुँदा आगलागीमा परेकी महिलाको मृत्यु

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

धनगढी । खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीमा परेकी महिलाको मृत्यु भएको छ ।

बुधबार बिहान धनगढी उपमहानगरपालिका-८ स्थित हरिलाल विष्टको घरमा ग्यास विस्फोट हुँदा आगोमा परी  ७० वर्षका विष्ट, उनकी ६५ वर्षीया श्रीमती बिर्मा विष्ट र १५ वर्षकी नातिनी महेश्वरी विष्ट घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगो लागेर गम्भीर घाइते रहेकी महिलाको उपचारमा क्रममा बिहीबार दिउँसो मृत्यु  हो । उनको  उपचार काठमाडौंमै भएको थियो  । तर,  अन्य दुईको भने काठमाडौंमा उपचार भइरहेको छ । धनगढीस्थित माया मेट्रो अस्पतालबाट बुधबार नै हेलिकप्टरमार्फत तीनै जनालाई काठमाडौँ लगिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि