जेठ ०५, २०८१, शनिबार
               

आजको मौसम: केही स्थानमा वर्षाको सम्भावना

नेपाल फ्ल्यास
फागुन १६, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन ।

अहिले (शुक्रबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ। 

अपरान्ह पश्चात देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना छ।

त्यस्तै आज राति  देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।


कस्तो लाग्यो ?

यो पनि