जेठ ०९, २०८१, बुधबार
               

लकडाउनमा यस्तो देखियो काठमाडौं

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

कोरोना भाइरस सङ्क्रमणको महामारी फैलन नदिन सरकारले एक सातासम्म देशभर ‘लकडाउन’ घोषणा गरेको छ । 

सरकारले सबै नागरिकलाई आज मंगलबार अर्थात् चैत ११ देखि चैत १८ गतेसम्म  लकडाउन घोषणा गरेको हो । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

आज मङ्गलवार पहिलो दिन काठमाडौँमा नागरिकहरूले सरकारको निर्णयलाई साथ दिएका छन् । सडक खाली  छ। बाहिर धेरै मानिस निस्किएका छैनन् । एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भए लगत्तै सरकारले देशलाई लकडाउन गर्ने निर्णय गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि