बैशाख १७, २०८१, सोमबार
               

२० प्रतिशत नाफा लिएर आरडीटी जाँच गर्न सरकारले दियो अनुमति

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था सरकारले गरेसँगै अस्थायी निर्देशिका पनि जारी गरेको छ। तर, उक्त निर्देशिकामा  शुल्क भने उल्लेख गरेको छैन।

परीक्षणको लागि काठमाडौं उपत्यकाका अस्पतालले स्वास्थ्य सेवा विभागबाट र बाहिरका अस्पतालले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

निजी अस्पतालले २० प्रतिशत नाफा लिएर आरडीटी परीक्षण गर्न पाउने छन्। आरडीटीमा पोजेटिभ देखियो भने पीसीआर परीक्षणको लागि सिफारिस गर्नुपर्ने अस्थायी निर्देशिका उल्लेख छ । 

स्वेच्छाले पिसिआर परीक्षण गर्नेलाई १५ हजार रुपैयाँ लिने भन्ने भनाइको सामाजिक संजालमा विरोध भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि