जेठ ०५, २०८१, शनिबार
               

नेपालमा ४ लाखभन्दा बढीकाे पिसिआर परीक्षण

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले पछिल्लो २४ घन्टामा ७ हजार ६८७ जनाकाे पिसिआर परीक्षण गरेकाे बताएकाे छ । 

यो सँगै हालसम्म नेपालमा ४ लाख ६ हजार ५९४ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ । 

साथै देशभर सकृय संक्रमितकाे संख्या ५ हजार ९२५ जना छन् भने १५ हजार २६ जनाले काेराेना जितेर घर फर्केका छन् । 


कस्तो लाग्यो ?

यो पनि