बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
लक्ष्यको आधाले मात्रै लगाए कोरोना खोप
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं। सरकारले सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा आधा कमले खोप लगाएका छन् । पहिलो चरणको अभियानमा ४ लाख ३० हजारलाई कोभिड-१९ विरुद्धको खोप लगाउने सरकारी तयारी थियो । तर शुक्रवारसम्ममा १ लाख ७१ हजारले मात्र खोप लगाएपछि मन्त्रालयले...
बारामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या
नेपाल फ्ल्यास
माघ २६, २०७७
वीरगञ्ज ।बारामा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ । महागढिमाई नगरपालिका१ निवासी ४५ वर्षीया कान्ती देवी कुशवाहाको हत्या भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान गरिरहेको बाराका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक...
अयोध्याधाम बनाउन राम र सीताको मूर्ति निर्माण
नेपाल फ्ल्यास
माघ २६, २०७७
भरतपुर । माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ । चितवनबाट प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका माडी निवासी नेकपा चितवनका सल्लाहकार श्याम विष्टले राम...
नेपाल फ्ल्यासकर्मी सम्मानित
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । नेपाल फ्ल्यासकर्मी बाबुराम सिग्देल सम्मानित भएका छन् । नुवाकोटको विदुरमा भएको नाट्यश्वर म्युजिक अवार्ड २०७६ कोकार्यक्रममा गायन तथा संगीत क्षेत्रबाट मनोनयनमा परेकाहरूमध्येबाट उत्कृष्ट भएकाहरुलाई म्युजिक अवार्ड वितरण गरिएको हो । आयोजकका अनुसारविभिन्न ४८ विधाका ६० जनालाईअवार्ड वितरण गरिएकाे...
४८ वर्षीया महिलाको हत्या
नेपाल फ्ल्यास
माघ २६, २०७७
बारा । महागढीमाई नगरपालिका-१ की४८ वर्षीया एक महिलाको घरभित्रै हत्या भएको छ । प्रहरीका अनुसारकान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । आइतबार बेलुकी उनका श्रीमान खाना खाएर घर बाहिर निस्किएका बेलाश्रीमतीको हत्या भएकाेउनले प्रहरीसमक्ष बताएका छन् । जनकपुरस्थित प्रादेशिक...
सात जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
माघ २६, २०७७
स्याङ्जा । तास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका४ नागडाँडास्थित निरञ्जन श्रेष्ठले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा पुतलीबजार४ का खाजा घर सञ्चालक ३७ वर्षीय श्रेष्ठसहित सोही ठाउँ बस्ने ३८...
जाजरकोट सञ्चार सेवाबाट वञ्चित
नेपाल फ्ल्यास
माघ २६, २०७७
जाजरकोट । सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्याएपछि जाजरकोट ६ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ । जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् । एकैपटक...
नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या ५ लाख नाघ्यो
नेपाल फ्ल्यास
माघ २६, २०७७
नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष चैतदेखि कोभिड१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
माघ २६, २०७७
आज देशभर मौसम सामान्यतया सफा रहनेछ । आजसुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। हिजोसम्म मौसम बदली हुँदा विभिन्न स्थानमा वर्षा र हिउँ परेकाे थियो । महाशाखाका अनुसार...
भागरथी हत्या प्रकरण : प्रदेश प्रहरी घटनास्थलमा
नेपाल फ्ल्यास
माघ २५, २०७७
बैतडीको दोगडकादार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याको घटनाको थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली घटनास्थलमा पुगेको छ । घटनालाई गम्भीरतापूर्वक लिइएकाले थप अनुसन्धानका लागि सुवेदी नेतृत्वको टोली घटनास्थल पुगेको...
वर्ल्ड रेकर्डको प्रमाणपत्र लिएर स्वदेश फर्किए राज्यमन्त्री मानन्धर
नेपाल फ्ल्यास
माघ २५, २०७७
लगातार चार घण्टासम्म गीत गाएर वर्ल्ड रेकर्ड कायम गरेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर कीर्तिमानीको प्रमाणपत्र लिएर स्वदेश फर्किएका छन् । भारतको नयाँदिल्लीमा आयोजित कार्यक्रममा प्रमाणपत्र लिन उनी केही दिनअघि गएका थिए । राज्यमन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा आधिकारिकता...
माघ अन्त्यसम्म बहस सकिदिन प्रधानन्याधीशको आग्रह
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले विपक्षीलाई पक्षलाई ३० माघभित्र बहस आफ्नो बहस सक्न आग्रह गरेका छन् । आइतबार संसद् विघटन मुद्दामा दर्ता भएका १३ वटा रिटमा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विपक्षीका कानुन व्यवसायीको...
किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
माघ २५, २०७७
१७ वर्षीया किशोरीलाई बलात्कारगरेको अभियोगमा धरान उपमहानगरपालिका-७ बुद्धमार्गमा डेरा गरी बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका-५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदालाईप्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई विवाह गर्छु भनी फकाई सदाले गत माघ ९ गते बलात्कार गरेकाे अभियोगमा ईलाका...
इजाजतबिना सवारी चलाउनेलाई ट्राफिकको कारवाही तीव्र
रासस
माघ २५, २०७७
रसुवा इजाजतबिना सवारीसाधन चलाउने माथि ट्राफिक प्रहरीले कारवाही तीव्र पारेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालेको विषेश जाँच परीक्षण अन्तर्गत लामो समयदेखि सवारी साधनको नवीकरण नगरिएका र कतिपय चालकसँग अनुमति पत्र नभेटिएपछि परीक्षणकाल थप तीव्र पारिएको हो ।...
त्रिभुवन राजपथमा चल्न थाले सावरीसाधन
नेपाल फ्ल्यास
माघ २५, २०७७
टिस्टुङ । सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाएपछि सवारी साधन चल्न थालेका छन् । सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्चालन भएको हो । मकवानपुरको सीमभञ्ज्याङस्थित सडकमा हिउँ...
स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
माघ २५, २०७७
बारा । फेटा गाउँपालिका-५ जोतपुरबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँसहित भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ वाई...
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी
रासस
माघ २५, २०७७
सिद्धार्थनगर । भगवान् गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान शुरु गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र...
तस्करको कुटाईबाट प्रहरी सहायक निरीक्षक घाइते
नेपाल फ्ल्यास
माघ २५, २०७७
विराटनगर ।मोरङको जहदाँ गाँउपालिकामा तस्करले आक्रमण गर्दा एक प्रहरी गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गाँउपालिका हुँदै भारततर्फ डिजेल लैजाने क्रममा शनिबार साँझ तस्करले आक्रमण गर्दा असई(प्रहरी सहायक निरीक्षक) रामकुमार माझी घाइते भएका हुन्। मोरङ प्रहरीका प्रवक्ता...
भागिरथी हत्याको अनुसन्धान निर्मला प्रकरण जस्तो हुँदैन : प्रहरी
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं।बैतडीकी १७ वर्षीया किशोरी भागिरथी भट्टको हत्या घटनाको अनुसन्धानमा कुनै कमि हुन नदिने प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले किशोरी हत्या घटनाको अनुसन्धानका लागि अत्यन्त सजगताका साथ सूक्ष्म अनुसन्धान भइरहेको बताए । उनले भने, अपराधी पत्ता...
नक्कली नोट बनाउने सामानसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
माघ २५, २०७७
कञ्चनपुर । बेलौरी नगरपालिका१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालभारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका६ का ४५ वर्षीय रमेश...
«
1
...
117
...
234
235
236
237
238
239
240
241
242
...
487
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय