जेठ ०५, २०८१, शनिबार
               

किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा धरान उपमहानगरपालिका-७ बुद्धमार्गमा डेरा गरी बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका-५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदालाई प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई विवाह गर्छु भनी फकाई सदाले गत माघ ९ गते बलात्कार गरेकाे अभियोगमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे छ ।


कस्तो लाग्यो ?

यो पनि