जेठ ०५, २०८१, शनिबार
               

स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

बारा । फेटा गाउँपालिका-५ जोतपुरबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँसहित भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकलसहित पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि