बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते
नेपाल फ्ल्यास
माघ २२, २०७७
दमक । झापाको शिवसताक्षीमा गए राति बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका११ झरना पुलस्थित सडकखण्डमा साँझ ६ः४० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १९८० नं को बसलाई विपरीत दिशाबाट आउँदै गरेको बा...
आमहड्ताल अवज्ञा गर्न सरकारको आह्वान
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडाैं । प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनका क्रममा आज नेपाल बन्दको आह्वान गरेको छ । तर,गृह मन्त्रालयले आमहड्ताललाई बेवास्ता गर्दै दैनिक क्रियाकलापलाई पूर्ववत अवस्थामै गर्न आह्वान गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले दैनिक...
आज स्वामी विवेकानन्दको १५९औँ जन्मजयन्ती मनाइँदै
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । समुद्रपारि जाने पहिलो सन्यासी स्वामी विवेकानन्दको १५९ औँ जन्मजयन्ती आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष माघकृष्ण सप्तमीका दिन स्वामी विवेकानन्द जयन्ती मनाइन्छ । सन् १८६३ जनवरी १२ तारिख अर्थात् माघ कृष्ण सप्तमीका दिन...
गंगबुमा टाटासुमो तोडफोड
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौंको गोंगबुमा टाटासुमो तोडफोड गरिएको छ । प्रहरीका अनुसार सुमोकाे सिसा फुटाइएकाे छ । गोंगबु चोकबाट कपुरधारा जाने बाटोमा ना १ ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको महानगरीय प्रहरी परिसरले जनाएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्डमाधव समूहले आयोजना...
कलंकीबाट अष्टलक्ष्मी शाक्यसहितका कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । प्रचण्ड-माधव समूहका नेता अष्ठलक्ष्मी शाक्यसहितका नेताकार्यकर्ताहरू कलंकीबाट पक्राउ परेका छन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता- कार्यकर्तासहित प्रहरीले शाक्यलाई नियन्त्रणमा लिएको हो । हड्ताल सफल बनाउन शाक्यसहितका नेता-कार्यकर्ताहरु सडकमा आएकाबेला पक्राउ परेका हुन् । बिहान सामाखसुसीबाट...
मान्छे मर्दा समाधि सार्न घरमै चिट्ठी
नेपाल फ्ल्यास
माघ २२, २०७७
सल्यान । सल्यानमा समाधिस्थलको विषयमा स्थानीयवासीबीच विवाद उत्पन्न भएको छ । बागचौर नगरपालिका९ जलेखर्कमा १५० वर्ष पुरानो समाधिस्थलका विषयमा पछिल्लो समयमा विवाद बढ्न थालेको हो । दशनामी जातिले प्रयोग गर्दै आएको समाधिस्थलका विषयमा सोही ठाउँमा चिहान बनाउने की सार्ने भन्ने...
नेकपा दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य वाग्ले मृत भेटिए
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार, नेपाल दाहालनेपाल समूहका केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले मृत अवस्थामा भेटिएका छन् । बुधबार राति जिल्लाको बरहथवा नगरपालिकाको मुर्तिया जंगलमा वाग्लेको शव भेटिएको प्रहरीले जनाएको छ...
एकाबिहानै नयाँ बसपार्कमा ट्याक्सीमा आगजनी
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौंको नयाँ बसपार्कमा बिहीबार बिहानै एक ट्याक्सीमा आगजनी भएकाे छ । परिचय नखुलेका दुई युवाले ट्याक्सी जलाएको प्रहरीले जनाएकाे छ ।प्रदेश नम्बर ३०१००२ नम्बरको ट्याक्सीमाथि आगजनी भएको छ । आगजनीबाट ट्याक्सी पूर्णरुपमा क्षति भएकाे प्रहरीले जनाएकाे छ ।
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि चिसो कायम रहनुका साथै केही पहाडी जिल्लाहरुमा हिमपातको समेत सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशको सुदूरपश्चिम...
आमहड्ताल फिर्ता लिन प्रचण्ड-नेपाल समूहलाई आग्रह
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । व्यवसायीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले गरेको आमहड्ताल फिर्ता लिन आग्रह गरेका छन् । व्यवसायीहरुले बन्दले सर्वसाधरणले दुःख पाउने भन्दै हड्तालको कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् । प्रचण्ड-माधव पक्षले आज (बुधबार) पत्रकार सम्मेलन गर्दै भोलि (विहीबार)...
बिहीबार निर्धक्कसाथ सार्वजनिक यातायात सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह
नेपाल फ्ल्यास
माघ २१, २०७७
बिहीबार निर्धक्क रुपमा सार्वजनिक यातायात लगायत आआफ्नो उद्योगधन्दा, पेसा व्यवसाय सञ्चालन गर्नव्यवसायीहरूलाई गृहमन्त्रालयले आग्रह गरेकाे छ । संवैधानिक निकायमा संसदीय सुनुवाइबिना पदाधिकारी नियुक्तिको विरोधमा नेकपा प्रचण्ड-नेपाल समूहले भोलिआम हड्तालको घोषणापछि गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै दैनिक रुपमा सञ्चालित उद्योग,...
नवनियुक्त पदाधिकारीलाई काम गर्न रोक्न माग गर्दै सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
माघ २१, २०७७
संबैधानिक परिषद्ले नियुक्त गरेकासंवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । बुधबार पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश...
निर्वाचन आयोगद्वारा निर्वाचनका लागि ७ अर्ब ८ करोड निकासा माग
नेपाल फ्ल्यास
माघ २१, २०७७
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सात अर्ब सात करोड ९४ लाख ८० हजार रकम माग गरेको छ । आयोगको मङ्गलबारको बैठकबाट भएको निर्णयानुसार उक्त रकम निकासका लागि अर्थमन्त्रालयलाई पत्रचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । कोभिड१९ महामारीको...
बिहीबारदेखि वर्षा र हिमपात !
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी...
सिराहबाट एक बालक बेपत्ता
नेपाल फ्ल्यास
माघ २१, २०७७
सिराह ।सिराहाबाट एक बालकबेपत्ता भएका छन् । सिराहा नगरपालिका-१ बस्ने प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मंगलबार साँझबाट बेपत्ता भएका हुन् । प्रहरीका अनुसार उनी आफ्नै आँगनमा खेलिरहेको अवस्थाबाटहराएका हुन् । परिवारजनले भने बालक अपहरणमा परेको आशंका गरेकाछन् । तर,प्रहरीले...
अख्तियारका कार्यबाहक प्रमुख आयुक्तले दिए राजीनामा
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । विवादका बीच प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन जोशीले राजीनामा दिएका हुन् । कार्यबाहक प्रमुखजोशीले राजीनामा दिँदै सो सम्बन्धी पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई...
राज्यमन्त्री मानन्धरलाई विश्व कीर्तिमानीको प्रमाणपत्र
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर गिनिस वर्ल्ड रेकर्डकायम गरेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई उक्त कीर्तिमानीको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा राज्यमन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा अधिकारिकता राज्यमन्त्री...
अवैध लागूऔषधसहित ११ जना पक्राउ
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं महानगरपालिका गौरिघाटको विभिन्न स्थानबाट ३ केजी अवैध लागूऔषध पोल्यान्ड र नगद २० हजार २५० रुपैयाँसहित सोही ठाउँ बस्ने ४० वर्षीय अम्मर बर्देवा लगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । यता झापाको दमक नगरपालिका-९ बुद्धटोलबाट २ ग्राम अवैध लागूऔषध...
बुधबारबाट ट्राफिक जरिवाना अनलाइनमार्फत् भुक्तानी
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । अब ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । मंगलबार ट्राफिक जरिवाना अनलाइन भुक्तानीको उद्घाटन भएसँगै बुधबारबाट ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको हो ।अनलाइन प्रविधिबाट पैसा तिर्ने व्यवस्था भएसँगैजरिवाना तिर्नका लागि भौचर लिएर ट्राफिक कार्यालयमा...
नयाँ नक्सा अब पाठ्यक्रममा
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं ।सरकारले लिम्पियाधुराकालापानी सहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा११ को र कक्षा८ को पाठ्यक्रममा समावेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नयाँ नक्सा दुवै कक्षाको पाड्यपुस्तकमा समेटिएको जानकारी दिए । यसअघि केही त्रुटि भएका कारण...
«
1
...
119
...
238
239
240
241
242
243
244
245
246
...
489
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय