जेठ ०५, २०८१, शनिबार
               

कलंकीबाट अष्टलक्ष्मी शाक्यसहितका कार्यकर्ता पक्राउ

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड-माधव समूहका नेता अष्ठलक्ष्मी शाक्यसहितका नेताकार्यकर्ताहरू कलंकीबाट पक्राउ परेका छन् । 

आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता- कार्यकर्तासहित प्रहरीले शाक्यलाई नियन्त्रणमा लिएको हो । हड्ताल सफल बनाउन शाक्यसहितका नेता-कार्यकर्ताहरु सडकमा आएकाबेला पक्राउ परेका हुन् ।

बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका छन् ।


कस्तो लाग्यो ?

यो पनि