जेठ ०५, २०८१, शनिबार
               

एकाबिहानै नयाँ बसपार्कमा ट्याक्सीमा आगजनी

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौंको नयाँ बसपार्कमा बिहीबार बिहानै एक ट्याक्सीमा आगजनी भएकाे छ । 

परिचय नखुलेका दुई युवाले ट्याक्सी जलाएको प्रहरीले जनाएकाे छ ।  प्रदेश नम्बर ३–०१–००२ नम्बरको ट्याक्सीमाथि आगजनी भएको छ ।

आगजनीबाट ट्याक्सी पूर्णरुपमा क्षति भएकाे प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि